नेप्से अध्यक्ष बस्यालले दिए राजीनामा


काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अध्यक्ष हेमन्त बस्यालले पदबाट राजीनामा दिएका छन् । बस्याल गत भदौ १९ गते अध्यक्षमा नियुक्त भएका थिए । उनले समय अगावै राजीनामा दिएका हुन् ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर उनले आफ्नो राजीनामा बुझाएका छन् ।

प्रकाशित मिति: १५ बैशाख २०८३, मंगलबार  ०८ : २५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।