प्रि ओपनिङमा ३५ कम्पनीको शेयरमूल्य बढ्दा साढे ७ अंक उक्लियो नेप्से

0
Shares

बुधबारको प्रि ओपनिङमा शेयर बजार सूचक मापक नेप्से ७.४७ अंकले बढेको छ । कारोबारमा आएका ३८ कम्पनीमध्ये ३५ कम्पनीको शेयरमूल्य बढेपछि नेप्सेमा बढोत्तरी आएको हो ।

कारोबारमा आएका ३८ कम्पनीमध्ये ३ कम्पनीको शेयर मूल्य घट्दा कुनैपनि कम्पनीको स्थिर रहेको छैन ।

बजार सूचक नेप्से ७.४७ अंकले उक्लिएर २३९९.२१ अंकमा पुगेको छ । आज ३८ कम्पनीका ५ हजार ७०३ कित्ता शेयरहरु २३ लाख २५ हजार ६४९ रुपैयाँमा किनबेच भएका छन् ।

 

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: ४ चैत्र २०७७, बुधबार  १० : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।