प्रिमियर इन्स्योरेन्सको संस्थापक शेयर साधारणमा परिणत

0
Shares

प्रिमियर इन्स्योरेन्सको १ लाख कित्ता बढी संस्थापक शेयर साधारणमा परिवर्तन भएको छ ।

कम्पनीको १ लाख ४० हजार ५१० कित्ता संस्थापक शेयर साधारणमा परिणत भएको हो ।

संस्थापक शेयर साधारणमा परिणत भए पछि कम्पनीको संस्थापक तथा साधारण शेयरको अनुपात ५०ः४९ कायम भएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।