१० लाख रुपैयाँसम्म आम्दानी हुनेले अब केवल १ प्रतिशत कर तिर्नुपर्ने भएको छ भने उच्च आम्दानी गर्नेहरूले अधिकतम २९ प्रतिशतसम्म कर तिरे पुग्ने भएको छ ।
सरकारले व्यक्तिगत आयकरको सीमा बढाएको छ । संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले व्यक्तिगत आयकरको न्यूनतम सीमा १० लाख रुपैयाँ पुर्याइएको घोषणा गरे ।
त्यस्तै, हाल ३९ प्रतिशत रहेको अधिकतम आयकर दरलाई १० प्रतिशत बिन्दुले घटाएर २९ प्रतिशतमा झारिएको उनले बताए










प्रतिक्रिया