सरकारले राज्यकोषबाट पारिश्रमिक प्राप्त गर्ने कर्मचारीको नयाँ तलबमान सार्वजनिक गरेको छ । बजेटमार्फत १८ देखि २० प्रतिशत तलब बृद्धिको घोषणा गरेको सरकारले नयाँ तलबमान सार्वजनिक गरेको हो ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले निजामती कर्मचारी, सेना, प्रहरी र शिक्षकको नयाँ तलबमान निर्धारण गरेको छ ।
जसअनुसार मुख्यसचिवको तलब ६९ हजार ४८२ रुपैयाँ भएको छ भने प्रदेश र स्थानीय तहतर्फ अधिकृत एघारौंको ५९ हजार २५ सम्म छ । कार्यालय सहयोगीको ग्रेडसहित २० हजार ७७८ रुपैयाँ तोकिएको छ ।
कसको तलब कति ? पुरा विवरण हेर्न यहाँ क्लिक गर्नुहोस
प्रतिक्रिया