नेपालका लागि डोङफेङ नामीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धि मोटर्सले नेपाली बजारमा नयाँ विद्युतीय एसयूभी नामी भिगो ई २ को बुकिङ लिइरहेको छ ।
केही समय अघि मात्र नेपाली बजारमा सार्वजनिक गरिएको यो गाडी नाडा अटो शोमा अवलोकनकर्ताको आकर्षण बनिरहेको छ । फूल एसयूभीु को रूपमा प्रस्तुत गरिएको यो गाडीमा भएका विशेषता, मूल्य तथा नाडा अफरका सम्बन्धमा यो भिडियो हेर्नुहोस् ।
कस्तो छ नामी भिगो ई २ ?





प्रतिक्रिया