काठमाडौँ । गुराँस लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । संस्थाले वरिष्ठ सहायक,सहायक, कनिष्ठ सहायकका लागि केही र प्रशिक्षार्थीका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।
यी पदहरुका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट प्लस टु सो सरहको परीक्षा उर्तिण भएको हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मिति आज असोज १८ गतेले २५ दिनभित्र आवेदन दिनुपर्नेछ ।








