रिलायन्स लाइफ इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा सरिता भट्ट अधिकारी

0
Shares

रिलायन्स लाइफ इन्स्योरेन्सले स्वतन्त्र सञ्चालक पदमा सरिता भट्ट अधिकारीलाई नियुक्त गरेको छ ।

कम्पनी सञ्चालक समितिको जेठ १२ गते सम्पन्न ८७ औँ बैठकले सरीतालाई स्वतन्त्र सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उक्त बैठकले अधिकारीलाई जेठ १२ गतेदेखि लागू हुने गरी स्वतन्त्र सञ्चालकको जिम्मेवारी दिईएको कम्पनी सचिव मुना पौडेलले जानकारी दिईन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।