प्रिमियर इन्स्योरेन्सको ८४ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।
कम्पनीले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट ४९ करोड ५ लाख ६० हजार रुपैयाँ बराबरको ४९ लाख ५६ हजार कित्ता बोनस शेयर वितरण गरेको थियो ।
बोनस वितरण पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ७ करोड ४५ लाख ६० हजार रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया