अरुण काबेलीका २ जना सञ्चालकले दिए राजीनामा


अरुण काबेली पावर कम्पनीका २ जना सञ्चालकले राजीनामा दिएका छन् । कम्पनीका सञ्चालक मिलन खड्का र इन्द्रमणी त्रितालले दिएको राजिनामा कम्पनी सञ्चालक समितिले स्वीृत गरेको छ ।

 

 

प्रकाशित मिति: १३ भाद्र २०७८, आइतबार  १२ : ०८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।