
पूर्वी चीनमा अवस्थित टियाजीनमा रहेको टोयोटा र फाको संयुक्त भेन्चरमा कारहरुको निर्माण कार्य सुरु भएको छ । कोभिड–१९ को संक्रमण फैलिएपछि बन्द भएको उक्त प्लान्ट २२ जनवरीबाट सञ्चालनमा आएको हो ।
चीनमा कोभिड–१९को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण तीव्र गतिले फैलिएपछि निषेधाज्ञा लागू गरिएको थियो । जसकारण कम्पनी बन्द भएको थियो ।
जनवरी १० बाट बन्द गरिएको उक्त प्लान्ट ११ दिनपछि पुनः सञ्चालन आएको हो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया