भन्सार दिवसमा के एल दुगड समुहका श्याम सुन्दर कनोडिया सम्मानित


विराटनगर भन्सार कार्यालयले ७० औं अन्तर्राष्टिय भन्सार दिवसमा के एल दुगड समुहका श्याम सुन्दर कनोडियालाई सम्मान गरेको छ ।

के एल दुगड समुहका कनोडियालाई ब्यापार सहजीकरण एवं राजस्व संकलन कार्यमा पुर्याएको योगदानको उच्च कदर गर्दै सम्मान गरिएको विराटनगर भन्सार कार्यालयले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।