कस्तो मतपत्र बदर हुन सक्छ ? सदर मतदान गर्न निर्वाचन आयोगको आग्रह


बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मतखान गर्ने क्रममा मतदान बदर हुन सक्ने भन्दै निर्वाचन आयोगले सजग भएर मतदान गर्न मतदातासँग आग्रह गरेको छ । आयोगले मत बदर हुन सक्ने अवस्थाका बारेमा जानकारी गराउँदै त्यसमा सचेत भएर मताधिकार प्रयोग गर्न आग्रह गरेको हो ।

आयोगका अनुसार निम्न अवस्थामा मत हुन्छ:

 

प्रकाशित मिति: २७ बैशाख २०७९, मंगलबार  १८ : २९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।