भैरहवा र पोखराबाट पनि वैदेशिक रोजगार सेवा उपलब्ध हुने


सरकारले वैदेशिक रोजगारीमा जान चाहने नेपालीले आगामी दिनमा भैरहवा र पोखरावाट पनि सेवा पाउने भएका छन् ।

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत आगामी वर्षमा भौरहवा र पोखराबाट पनि वैदेशिक रोजगार सम्बन्धी सेवा प्रदान गर्ने व्यवस्था गरेको हो ।

हाल काठमाण्डौंमा केन्द्रित वैदेशिक रोजगार सम्बन्धी सेवालाई पोखरा तथा भैरहावाबाट पनि सुरु गरिने राष्ट्रपति विद्यादेवी भण्डारीले जानकारी दिइन ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।