रिलायन्स लाइफको क्षेत्रीय एजेन्सी भेटघाट बर्दिवास र हेटौडामा सम्पन्न

0
Shares

रिलायन्स लाईफ इन्सोरेन्सले यहि भाद्र ८ र ९ गते बर्दिबास र हेटौडामा ‘क्षेत्रीय एजेन्सी भेटघाट सम्मेलन ‘रिलायन्स साथी क्षेत्र ५ र ९ को सम्मेलन’, सफलतापूर्वक सम्पन्न गरेको छ ।

उक्त सम्मेलनको प्रमुख अतिथिको रुपमा डेपुटि सिइओ निराजन कँडेलको उपस्थित रहेको थियो ।

त्यसैगरी प्रमुख व्यापार अधिकारी श्री सूर्य प्रकाश गुप्ता र सन्दीप कसजु , क्षेत्रीय सहायक प्रबन्धकहरु, तथा रिलायन्स साथीका सो क्षेत्रका सम्पुर्ण सदस्यहरु उपस्थित थिए।

हरेक बर्ष प्रत्येक क्षेत्रमा गरिदै आएको यो एजेन्सी भेला कम्पनीको व्यवसायिक प्रयोजनको लागि बिभिन्न तालिम दिइएको थियो ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।