लाइफ इन्स्योरेन्स कर्पोरेशनको बोनस शेयर सूचीकृत


लाइफ इन्स्योरेशन कर्पोरेशनको अघिल्लो आर्थिक वर्षको बोनस शेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भएको छ ।
इन्स्योरेन्सको ५१ लाख ५१ हजार ६१२ कित्ता शेयर सूचीकृत भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।