सिभिल क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा झनक ढुङ्गेल


सिभिल क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा झनकराज ढुङ्गेल नियुक्त भएका छन । झण्डै दशकदेखि मर्चेण्ट बैंकिङ श्रेत्रमा सक्रिय ढुङ्गेल २ दशकभन्दा लामो समयदेखि वित्तीय क्षेत्रमा आबद्ध रहँदै आएका छन् ।