दशैँ लगत्तै विभिन्न कम्पनीहरुको अर्वौ रकम बराबरको आईपीओ निष्काशन हुने भएको छ । नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएर आईपीओ निष्काशन गर्न बाँकि रहेका ५ वटा कम्पनी र बोर्डको पाईपलाइनमा रहेका २० वटा कम्पनी रहेका छन् ।
आईपीओ निष्काशन अनुमति पाएर सर्वसाधारणलाई शेयर निष्काशन गर्न बाँकि कम्पनीहरु :
भिजन लुम्बिनी उर्जा कम्पनी – २० लाख ७५ हजार २ सय ८५ कित्ता
मुक्तिनाथ कृषि कम्पनी – १२ लाख १४ हजार कित्ता
नेपाल वेयरहाउजीङ कम्पनी – ११ लाख ४१ हजार २ सय ५० कित्ता
हिमालयन रि इन्स्योरेन्स – २ करोड ४९ लाख कित्ता (प्रिमियम मूल्यमा)
आईपीओ निष्काशन अनुमतिको लागि आवेदन दिएका र अनुमति पाउन बाँकि कम्पनीहरु :
डिस मिडिया नेटवर्क – १ करोड ३५ लाख ८४ हजार ९ सय ५५ कित्ता
दरम खोला हाइड्रो – ३९ लाख ५० हजार कित्ता
सान्भी इनर्जी – ३७ लाख ९० हजार
रिचेट जलविद्युत कम्पनी – ११ लाख ७६ हजार ४ सय ५०
बेनी हाइड्रोपावर – २० लाख ८० हजार कित्ता
याम्बिलिङ हाइड्रो – २८ लाख कित्ता
एपेक्स हस्पिटालिटी – २४ लाख कित्ता
माबीलुंग इनर्जी – १८ लाख ९० हजार ५ सय ३० कित्ता
जगदम्बा स्टिल – २ करोड ७० हजार कित्ता
एसवाई प्यानल नेपाल – ५२ लाख ३२ हजार ५ सय ४८ कित्ता
सोलु हाइड्रो – २ करोड कित्ता
ट्रेड टावर लिमिटेड – ११ लाख ५८ हजार ९ सय ८० कित्ता
टक्सार पिखुवा खोला – ४२ लाख ३० हजार ६ सय ६८ कित्ता
एकर्ड फर्मासुटिकल्स – ७ लाख ६ हजार ९ सय ९ कित्ता
हिम स्टार उर्जा – ११ लाख १९ हजार कित्ता
भुजुङ हाइड्रो – १४ लाख ५५ हजार कित्ता
रिलायन्स स्पिनिंग मिल्स – ७ लाख ७० हजार ६ सय ४० कित्ता (बुक विल्डिङ विधि)
सानिमा हाइड्रोपावर – १४ लाख ७० हजार कित्ता
कान्तिपुर टेलिभिजन – ७ लाख ५० हजार कित्ता
आईएमई लिमिटेड – १० लाख कित्ता
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया