दशैँ लगत्तै आउँदैछन् यी कम्पनीका करोडौको आईपीओ


दशैँ लगत्तै विभिन्न कम्पनीहरुको अर्वौ रकम बराबरको आईपीओ निष्काशन हुने भएको छ । नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएर आईपीओ निष्काशन गर्न बाँकि रहेका ५ वटा कम्पनी र बोर्डको पाईपलाइनमा रहेका २० वटा कम्पनी रहेका छन् ।

आईपीओ निष्काशन अनुमति पाएर सर्वसाधारणलाई शेयर निष्काशन गर्न बाँकि कम्पनीहरु :

भिजन लुम्बिनी उर्जा कम्पनी – २० लाख ७५ हजार २ सय ८५ कित्ता

मुक्तिनाथ कृषि कम्पनी – १२ लाख १४ हजार कित्ता

नेपाल वेयरहाउजीङ कम्पनी – ११ लाख ४१ हजार २ सय ५० कित्ता

हिमालयन रि इन्स्योरेन्स – २ करोड ४९ लाख कित्ता (प्रिमियम मूल्यमा)

आईपीओ निष्काशन अनुमतिको लागि आवेदन दिएका र अनुमति पाउन बाँकि कम्पनीहरु :

डिस मिडिया नेटवर्क – १ करोड ३५ लाख ८४ हजार ९ सय ५५ कित्ता

दरम खोला हाइड्रो – ३९ लाख ५० हजार कित्ता

सान्भी इनर्जी – ३७ लाख ९० हजार

रिचेट जलविद्युत कम्पनी – ११ लाख ७६ हजार ४ सय ५०

बेनी हाइड्रोपावर – २० लाख ८० हजार कित्ता

याम्बिलिङ हाइड्रो – २८ लाख कित्ता

एपेक्स हस्पिटालिटी – २४ लाख कित्ता

माबीलुंग इनर्जी – १८ लाख ९० हजार ५ सय ३० कित्ता

जगदम्बा स्टिल – २ करोड ७० हजार कित्ता

एसवाई प्यानल नेपाल – ५२ लाख ३२ हजार ५ सय ४८ कित्ता

सोलु हाइड्रो – २ करोड कित्ता

ट्रेड टावर लिमिटेड – ११ लाख ५८ हजार ९ सय ८० कित्ता

टक्सार पिखुवा खोला – ४२ लाख ३० हजार ६ सय ६८ कित्ता

एकर्ड फर्मासुटिकल्स – ७ लाख ६ हजार ९ सय ९ कित्ता

हिम स्टार उर्जा – ११ लाख १९ हजार कित्ता

भुजुङ हाइड्रो – १४ लाख ५५ हजार कित्ता

रिलायन्स स्पिनिंग मिल्स – ७ लाख ७० हजार ६ सय ४० कित्ता (बुक विल्डिङ विधि)

सानिमा हाइड्रोपावर – १४ लाख ७० हजार कित्ता

कान्तिपुर टेलिभिजन – ७ लाख ५० हजार कित्ता

आईएमई लिमिटेड – १० लाख कित्ता

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।