कुमारी बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


काठमाडौँ । कुमारी बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । कुमारी बैकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई २.१०५३ प्रतिशत नगद लाभांश दिने भएको छ ।

आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र उक्त लाभांश प्राप्त गर्न सक्नेछन् ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले आगामी सोमबार अर्थात असोज १९ गते बुकक्लोज गर्दैछन् ।

प्रकाशित मिति: १६ आश्विन २०८३, शुक्रबार  ०८ : ३३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।