युनाइटेड फाइनान्सको सञ्चालक पाण्डेको राजीनामा स्वीकृत

0
Shares

युनाइटेड फाइनान्सको सञ्चालक शंकर प्रसाद पाण्डेको राजीनामा स्वीकृत भएको छ ।

फाइनान्स कम्पनीको पुस २० गते सम्पन्न २४२ औं सञ्चालक समिति बैठकले पाण्डेले सञ्चालक पदबाट दिएको राजीनामा स्वीकृत गरेका फाइनान्सका कम्पनी सचिव शेष कुमार ढुङ्गानाले जानकारी दिए।

यसअघि पाण्डेले फाइनान्समा स्वतन्त्र सञ्चालकको रुपमा कार्यभार सम्हालिरहेका थिए।