एनआईसी एशिया बैंकले खुल्ला राख्ने २३ काउण्टरको सूची यस्तो छ


एनआईसी एशिया बैंकले देशभरीका २३ शाखाबाट वित्तीय सेवा उपलब्ध गराउने भएको छ । कोरोना संक्रमणका कारण मुलुकभर लकडाउन कार्यान्वायनमा रहेका बेला बैंकले वित्तीय कारोबारलाई सहज बनाउनका लागि निम्नलिखित शाखाहरु सञ्चालन गर्ने भएको हो ।

प्रकाशित मिति: १७ चैत्र २०७६, सोमबार  ११ : ३७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।