सरकारले अन्तराष्ट्रिय हवाई उडानलाई वैशाख १८ गते (अप्रिल ३०) सम्म बन्द गर्ने निर्णय गरेको छ।
कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथाप तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलवारको बैठकले यसअघि वैशाख ३ गते (अप्रिल १५) सम्म सबै अन्र्तराष्ट्रय हवाई उडान स्थागित भएकोaमा १५ दिन समय थप गरी वैशाख १८ गतेसम्म उडान स्थगित गर्ने निर्णय गरेको हो।
आन्तरिक उडानको बिषयमा भने निर्णय हुन बाँकी रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायण प्रसाद विडारीले बताए।










प्रतिक्रिया