सरकारले कर तिर्ने समय पुन: थप गरेको छ । दोस्रो चणको राहात घोषणा गर्दे सरकारले बैशाख २५ गतेसम्म तोकेको म्याद थप गरी जेठ २५ पुर्याएको हो।
सरकारले आर्थिक ऐन, २०७६ को दफा १९ ले दिएको अधिकार प्रयोग गरी मूल्य अभिवृद्धि कर (भ्याट) कर विवरण बुझाउने मिति थप गरेको हो।











प्रतिक्रिया