गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि

0
Shares

गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार योसँगै गण्डकीमा १ सय ८८ जनामा कोरोना संक्रमण देखिएको छ ।

३ वर्षदेखि ६६ वर्ष उमेर समूहका व्यक्तिमा कोरोना देखिएको छ । शुक्रबार देखिएकामध्ये पर्वतका १३ जना स्याङ्जाको २२ जना र नवलपुरका १ जना र तनहुँको १ जना छन् ।

प्रकाशित मिति: ३० जेष्ठ २०७७, शुक्रबार  ०७ : २९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।