संसदमा सरिता गिरीलाई बोल्न अवरोध, गिरीको संसोधन बिरुद्धको प्रस्ताव अस्वीकृत


प्रतिनिधि सभा सदस्य सरिता गिरीलाई संसदमा बोल्ने क्रममा प्रतिनिधि सभा सदस्यहरुले बिरोध जनाएका छन् । सभामुख अग्नीप्रसाद सापकोटाले गिरीलाई समय दिन खोजे पनि पुनः गिरीको प्रस्ताव अस्वीकृत भएको घोषणा गर्दै सीटमा बस्न रुलिङ गरेका छन् ।

भिडियो हेर्नुहोस्

प्रकाशित मिति: ३१ जेष्ठ २०७७, शनिबार  १३ : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।