कुमारी बैंकको अध्यक्षमा अमिर प्रताप ज.ब.रा. चयन

0
Shares

कुमारी बैंकको अध्यक्षमा अमिर प्रताप ज.व राणा चयन भएका छन ।

बैंकको विशेष साधारण सभावाट संस्थापक समूहको तर्फवाट प्रतिनिधित्व गर्ने अमिर प्रताप ज।ब।राणा र कृष्ण प्रसाद ज्ञवालि साथै सर्वसाधारण समूहको तर्फवाट प्रतिनिधित्व गर्ने महेश प्रसाद पोखरेल र अनुराधा चौधरी संचालकमा निर्विरोध निर्वाचित भएका छन ।

बैकद्धारा जारी विज्ञप्तिमा नव निर्वाचित सञ्चालकहरु ४ जना र विद्यमान स्वतन्त्र सञ्चालक प्रा।डा।गणेश प्रसाद पाठक सहित ५ जनाको सञ्चालक समितिलाई निवर्तमन अध्यक्ष सन्तोष कुमार लामा तथा निवर्तमान संस्थापकहरुले स्वागत गरेकका छन ।

साथै नव निर्वाचित सञ्चालकहरुको बैठकले अमिर प्रताप ज.ब.राणालाई अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको बैंकले जनाएको छ ।