मन्त्रिपरिषद् बैठक सकिए लगत्तै प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने

0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।

सोमबार साँझ साढे ५ वजे राष्ट्रका नाममा प्रधानमन्त्रीले सम्बोधन गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने पनि थापाले जानकारी दिएका छन् ।

त्यसअघि ५ बजे मन्त्रिपरिषद् बैठक बस्दैछ ।

प्रकाशित मिति: १२ जेठ २०७७, सोमबार  १५ : ४६ बजे