यो साता शेयरबजारमा डेढ करोड कित्ता सूचीकृत

0
Shares

यो साता दोस्रो बजारमा डेढ करोड बढी कित्ता शेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार १२ वटा कम्पनीको एक करोड ५८ लाख १४ हजार ५६८ कित्ता शेयर सूचीकृत भएको हो

नेप्सेमा ९ वटा कम्पनीको बोनस शेयर, एउटा कम्पनीको ऋणपत्र र २ वटा कम्पनीको मर्जर हुँदा कायम हुन आएको शेयर सूचीकृत भएको हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ९ साउन २०७७, शुक्रबार  १३ : ४७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।