शिवम सिमेन्ट्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा देवेन्द्र सिन्हा नियुक्त भएका छन।
उद्योग सञ्चालक समितिको निर्णय बमोजिम सिन्हा भाद्र ३१ गते, बुधबारदेखि लागू हुने गरी प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका हुन।
नेपाल सरकार श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको स्वीकृतिमा भारतीय नागरिक देवेन्द्र सिन्हालाई सञ्चालक समितिको निर्णय बमोजिम नियुक्त गरिएको कम्पनीले जानकारी दिएको छ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया