प्रि-ओपनिङमा दोहोरो अंकले बढ्यो बजार, २२ कम्पनीको शेयर भाउमा वृद्धि

0
Shares

साताको चौथो कारोबार दिन बुधबार प्रि-ओपनिङ्ग सेसनमा बजार परिसुचक नेप्से १०.६५ अंकले बढेर २४३३.७५ अंकमा उक्लिएको छ ।

प्रि-ओपनिङ्ग सेसनमा बुधबार कुल ३८ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये २७ कम्पनीको शेयरमूल्य बढेको छ भने ७ कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ४ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ ।

यस अवधिमा ३८ कम्पनीका १५ हजार १४० कित्ता शेयर २ करोड २१ लाख २७ हजार ७६५ रुपैयाँमा खरीद बिक्री भएका छन् ।

प्रकाशित मिति: १४ माघ २०७७, बुधबार  १० : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।