प्रि-ओपनिङमा ६० कम्पनीको कारोबार हुँदा ५५ कम्पनीको मूल्य बढ्यो

0
Shares

बुधबार प्रि-ओपनिङमा शेयर बजार परिसुचक नेप्से १६.८० अंकले बढेको छ । योसँगै बजार परिसुचक नेप्से २४९०.५४ अंकमा उक्लिएको छ ।

यस अवधिमा ६० कम्पनीको काराबोर भएकोमा ५५ कम्पनीको शेयर मूल्य बढेको छ । तीन कम्पनीको स्थीर रहदा २ को बढेको छ ।

बुधबार बिहान १५ मिनेटको अवधिमा २५ हजार ३९९ कित्ता शेयरहरु एक करोड ६० लाख ५१ हजार रुपैंयामा किनबेच भएका छन् । कुन कम्पनीको शेयर मूल्य कति बढ्यो रु तालिकामा हेर्नुहोस् ।

प्रकाशित मिति: २१ माघ २०७७, बुधबार  १० : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।