नेपाल बुल्गेरिया चेम्बर अफ कमर्शका अध्यक्ष श्रेष्ठको निधन


नेपाल बुल्गेरिया चेम्बर अफ कमर्शका अध्यक्ष महेश मान श्रेष्ठको निधन भएको छ । श्रेष्ठको सोमबार बिहान निधन भएको हो ।

 

प्रकाशित मिति: २० बैशाख २०७८, सोमबार  १३ : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।