सरकारले तीनकुनेदेखि जडीबुटीसम्म सुरुङमार्ग निर्माण गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन् । यसका लागि १ अर्ब ८० करोड रुपैंया बजेट विनियोजन गरिएको मन्त्री पौडेलले बताए ।
प्रकाशित मिति: १५ जेष्ठ २०७८, शनिबार
१७ :
५७ बजे
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया