अरुण काबेली पावर कम्पनीका २ जना सञ्चालकले राजीनामा दिएका छन् । कम्पनीका सञ्चालक मिलन खड्का र इन्द्रमणी त्रितालले दिएको राजिनामा कम्पनी सञ्चालक समितिले स्वीृत गरेको छ ।
प्रकाशित मिति: १३ भाद्र २०७८, आइतबार
१२ :
०८ बजे
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया