टेकु अस्पतालमा कोभिड-१९ विरुद्धको खोप कार्यक्रम स्थगित

0
Shares

शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल काठमाडौं टेकु अस्पतालमा कोभिड-१९ विरुद्धको खोप कार्यक्रम कम्तिमा एक साताका लागि स्थगित भएको छ ।

अस्पतालमा कार्यरत रही बिरामीको उपचार र कोभिड-१९ विरुद्धको खोप कार्यक्रममा संलग्न ५० जना भन्दा बढी चिकित्सक, स्वास्थ्यकर्मी एवं अन्य कर्मचारीहरू कोभिड १९ बाट संक्रमित भएपछि कार्यक्रम स्थगित भएको हो ।

अस्पतालमा सञ्चालित कोभिड १९ विरुद्धको नियमित खोप कार्यक्रममा २०७८ माघ १० देखी १६ गतेसम्म ७ दिनको लागि स्थगित गरिएको अस्पतालले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ९ माघ २०७८, आइतबार  १६ : २८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।