सनराइज क्यापिटल २५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
कम्पनी संचालक समितिको १२३ औं बैठकबाट आर्थिक वर्ष ०७७/०७८ को मुनाफाबाट उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
उक्त लाभांश कम्पनीको आगामी बस्ने बाह्रौ बार्षिक साधारणसभा सम्पन्न भई पारित भए पश्चात वितरण गर्ने कम्पनीले जनाएको छ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया