आइतबार सुनको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार ?


आइतबार सुनको भाउ स्थिर रहेको छ । शुक्रबार १ लाख ३५ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आइतबार पनि सोही भाउमा कारोबार भइरहेको छ ।

यस्तै, नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार तेजाबी सुन १ लाख ३४ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आइतबार प्रतितोला चाँदीको मूल्य १ हजार ६४० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला चाँदीको मूल्य हजार ६४५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।  अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस सुन २ हजार ३०२ दशमलव ५७ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २६ डलर ५६ पैसामा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २३ बैशाख २०८१, आइतबार  १० : ३२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।