बुंगल हाइड्रोले पायो आईपीओ निष्काशनको अनुमति


काठमाडौँ । नेपाल धितोपत्र बोर्डले बुंगल हाइड्रो लिमिटेड आईपीओ निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले कम्पनीलाई ३५ प्रतिशतका दरले आईपीओ निष्काशन गर्न अनुमती दिएको हो ।

यस अनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २९ लाख ५ हजार कित्ता आइपीओ निष्काशन गर्ने छ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल रहेको छ ।

प्रकाशित मिति: १७ असार २०८२, मंगलबार  ०९ : १२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।