रास्वपा दुई तिहाइ नजिक, समानुपातिकमा कसले कति ल्याए मत ?


काठमाडौँ । प्रत्यक्ष र समानुपातिक सिटहरू जोड्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दुई तिहाइ नजिक पुगेको छ ।

प्रत्यक्षतर्फ १०२ सांसदहरू जितिसकेको रास्वपा २३ ठाँउमा अग्रता लिइरहेको छ । दुवै जोड्दा उसले १ सय २५ सांसद जित्ने सम्भावना बलियो छ ।

समानुपातिक तर्फ कसले कति ल्याए मत ?

 

प्रकाशित मिति: २४ फाल्गुन २०८२, आइतबार  १० : १६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।