काठमाडौँ । लक्ष्मी सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फोकस्ड इक्विटी फण्डले प्रतिफल घोषणा गरेको छ। गत आर्थिक वर्षका लागि आफ्ना इकाईधनीहरुलाई वितरण गर्ने प्रतिफल घोषणा गरेको हो ।
लक्ष्मी सनराइज बैंक लिमिटेड कोष प्रबर्द्धक तथा लक्ष्मी सनराइज क्यापिटल योजना व्यवस्थापक रहेको सो फण्डले करसहित ४.५ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको हो । भदौ ५ गते बसेको क्यापिटलको सञ्चालक समितिको बैठकले सो दरमा प्रतिफल वितरण गर्ने निर्णय गरेको हो।





प्रतिक्रिया