काठमाडौँ । बूढीगण्डकी बाढीमा फसेका ३६ जनाको उद्धार भएको छ । नेपाली सेनाले उनीहरुलाई उद्धार गरेको हो ।
सेनाका अनुसार जगत् गाउँबाट ६, न्याक्फेदीबाट ९ तथा यारुबाट एक शिशु तथा एक विदेशी नागरिकसहित ९ जना र पायुबाट १२ जनाको उद्धार गरिएको हो ।

प्रकाशित मिति: २५ आश्विन २०८३, आइतबार १३ : ०७ बजे
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

DOIB Reg. No : 1519/076-77
Publisher : Mahesh Sapkota
Editor : Parmeshwor Adhikari