नोटबजार

नेपालकाे विश्वासिलाे आर्थिक अनलाइन पाेर्टल


लघुवित्तले २० प्रतिशतसम्म लाभांश वितरण गर्न पाउने, बढी बाँड्दा ५० प्रतिशत जगेडामा राख्नुपर्ने 

लघुवित्त वित्तीय संस्थाले अब २० प्रतिशतसम्म लाभांश वितरण गर्न पाउने भएका छन् । नेपाल राष्ट्र

न्यारोबडी जहाजको ‘स्टार्टर’ बिग्रिएपछि ग्राउन्डेड

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को न्यारोबडी ‘ए’ ३२० जहाज ग्राउन्डेड भएको छ

लघु बीमा व्यवसाय सञ्चालन गर्न सात कम्पनी छनोट, तीन वटा जीवन र चार निर्जीवन

नेपाल बीमा प्राधिकरणले लघु बीमा व्यवसाय सञ्चालन गर्न सात कम्पनीको प्रस्ताव छनोट गरेको छ ।

 सरकारले नयाँ र पुरानो गरेर साढे १६ अर्ब आन्तरिक ऋण उठाउने  

नेपाल सरकारले १६ अर्ब सात अर्ब ६३ करोड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ ।

बैंकहरूमा पछिल्लो साता कर्जाको दोब्बर निक्षेप थपियो

वाणिज्य बैंकहरूमा मंसिर महिना सुरु भएपछि निक्षेप थपिन थालेको छ । संघ तथा प्रदेशको चुनाव

नीतिगत भ्रष्टाचारलाई पनि अख्तियारले हेर्न पाउनु पर्ने माग गर्दै सर्वोच्चमा रिट 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नीतिगत भ्रष्टाचार पनि हेर्न पाउनु पर्ने माग राख्दै सर्वोच्च अदालतमा रिट

चार महिनामा १७ अर्ब निक्षेप लिएर ४४ अर्ब कर्जा लगानी

चालु आर्थिक वर्षको पहिलो चार महिनामा वाणिज्य बैंकहरूले निक्षेपको साढे २ गुणा धेरै कर्जा लगानी

बैंकिङ प्रणालीमा तरलताको अवस्था सहज, ट्रेजरीको सोझै खरिदमा नीतिगत दरको मोलमोलाइ

तरलता तथा कर्जा लगानी योग्य रकम अभावको समस्या रहेको वित्तीय प्रणाली सहज अवस्थामा देखिएको छ

सुदूरपश्चिममा प्रवाह भएको कुल कर्जाको ७२.६३ प्रतिशत सेवा क्षेत्रमा 

आर्थिक वर्ष २०७८/०७९ मा सुदूरपश्चिम प्रदेशका बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको अधिकांश कर्जा सेवा

कृषिमा एक प्रतिशत ऋण वृद्धि गर्दा उत्पादन ०.६५ प्रतिशतले बढ्ने 

कृषि कर्जा लिएपछि ९५ प्रतिशत भन्दा बढी कृषकहरूको उत्पादन, रोजगारी र आयमा सकारात्मक प्रभाव परेको

बैंकहरुले ट्रेजरी बिल्सको डिस्काउन्ट रेट बढाएपछि राष्ट्र बैंक आफैँले खरिद गर्यो 

बैंक तथा वित्तीय संस्थाले ट्रेजरी बिल्सको डिस्काउन्ट रेट बढाएपछि बिहीबार राष्ट्र बैंक आफैले खरिद गरेको

व्यवसायीको विरोधपछि चालु पुँजी कर्जाका सन्दर्भमा बुँदा तोकेर सुझाव माग्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जा मार्गदर्शन कार्यान्वयनका क्रममा देखिएका समस्या र दुबिधा क्लियर गर्न

कनेक्ट आइपिएसको ‘विन्टर अफर’, सय रुपैयाँसम्म क्यास ब्याक

 कनेक्ट आइपिएसले बैंक खातामा आधारित भुक्तानीलाई थप प्रोत्साहन गर्न ‘विन्टर अफर’ ल्याएको छ ।  उक्त