सार्वजनिक सवारीको यात्रालाई ‘डिजिटाइज्ड’ गर्दै बससेवा

काठमाडौँ । विश्व डिजिटाइजेसनको युगमा अघि बढ्दै गर्दा नेपाल भने उही पुरानै ढुंगे युगमै रमाउन चाहिरहेको जस्तो भान हुन्छ । निजी क्षेत्रको पहल र नागरिकमा आएको प्रविधिप्रतिको चेतनाका कारण केही क्षेत्रमा प्रविधिको प्रयोग भए पनि राज्य स्तरबाट प्रविधिमार्फत लिन सकिने जति लाभ लिन सकेको पाइँदैन । धेरै क्षेत्रमा प्रविधिको विकास भएको देखिए पनि बसपार्कमा गएर…