नेपाल हाइड्रो डेभलोपर्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नेपाल हाइड्रो डेभलोपर्सको लाभांश सुरक्षित गर्ने आइतबार अन्तिम दिन हो । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ मंसिर २५ गते बुक क्लोज गर्ने भएको छ । यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभा तथा लाभांश प्राप्त गर्न सक्नेछन् । नेपाल हाइड्रो डेभलोपर्सले पुस १२ गते लिसारा रिसेप्सन्स, नक्साल, काठमाण्डौंमा १७…