एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा कमल खड्का नियुक्त भएका छन् । लघुवित्तले सञ्चालक पदको बाँकी रहेको कार्यकालसम्मको लागि खड्कालाई नियुक्त गरेको हो । लघुवित्त वित्तीय संस्थाको पुस १९ गते बसेको सञ्चालक समितिको बैठकले खड्कालाई चयन गरेको हो । लघुवित्तको संस्थापक एनआईसी एशिया बैंकको सञ्चालक समितिको बैठकको निर्णय अनुसार संस्थापक समुहमा प्रतिनिधि सञ्चालक मनोनयन…