मन्दाकिनी र सिंगटी हाइड्रोपावरको सेयर मूल्य समायोजन

मन्दाकिनी हाइड्रोपावर र सिंगटी हाइड्रोपावर कम्पनीको बिहीबार नेपाल स्टक एक्सचेञ्जमा सेयर मूल्य समायोजन भएको छ । मन्दाकिनी हाइड्रोपावरको बोनस र सिंगटी हाइड्रोपावरको हकप्रदमा मूल्य समायोजन भएको हो । मन्दाकिनी हाइड्रोपावरको चुक्ता पुँजीको ४.७५ प्रतिशतका दरले बोनस सेयर समायोजनपछि ४०९ रुपैयाँ ३६ पैसा कायम भएको छ । बिहीबार कम्पनीको धितोपत्र अन्तिम पटक प्रतिकित्ता ४२८ रुपैयाँ ८०…