रियल स्टेट कम्पनी काठमाडौं ल्यानलाई आईपीओ निष्कासनमा जान एनआईसी एसिया क्यापिटलले सहजीकरण गर्ने भएको छ । क्यापिटलले “आइडिया टु आइपिओ” सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरूलाई कम्पनीको स्थापना कालदेखि आइपिओ जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउँदै आइरहेको छ । “आइडिया टु आइपिओ” सेवा अन्तर्गत पब्लिक कम्पनीमा परिणत गराई भविष्यमा कम्पनीको प्रबन्ध…