स्मार्ट डोर्स लिमिटेडद्वारा साधारण शेयर (आईपीओ) जारी गर्ने निर्णय गरेको छ । कम्पनीले २ करोड ८० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको २ लाख ८० हजार कित्ता सेयर साधारण सर्वसाधारणहरुलाई विक्री गर्न लागेको हो। आईपीओ निष्काशनको प्रक्रिया अघि बढाउनका लागि विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ । मंगलबार आयोजित एक कार्यक्रममा स्मार्ट…