बलेफी हाइड्रोपावरले लाभांश नदिने, शतप्रतिशत हकप्रद प्रस्ताव सहित डाक्यो साधारण सभा

बलेफी हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०७९–८० बाट कुनैपनि प्रकारको लाभांश वितरण नगर्ने भएको छ । कम्पनी सञ्चालक समितिको पुस १३ गते शुक्रबार बसेको बैठकले लाभांश वितरणको कुनै प्रस्ताव नराखि सभा डाकेको छ । बैठकले २०८० माघ १० गते आम्रपालि व्याक्वेट नक्साल भाटभटेनीमा बुधबार बिहान ११ बजे कम्पनीको बाह्रौं वार्षिक साधारण सभा आह्वान गरेको छ ।…