मेन्छियाम हाइड्रोपावरले तोक्यो बुकक्लोज

मेन्छियाम हाइड्रोपावर लिमिटेडले २०८० पुस २ गते आह्वान गरेको तेस्रो वार्षिक साधारण सभाका लागि मंसिर २४ गते एक दिनका लागि सेयरधनी दर्ता पुस्तिका बन्द (बुकक्लोज) गर्ने बन्द गर्ने निर्णय गरेको छ । रजिष्टर्ड कार्यालय, लैनचौर काठमाण्डौमा बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९–८० को वार्षिक साधारण सभा २०८० साल पुस २ गतेका लागि आह्वान गरेको…